News Griha :: न्यूजगृह
ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपत्ता

काठमाडौं— पृथ्वीराजमार्ग अन्तरगत धादिङको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्।

शुक्रबार बिहान करिब ८ बजे हेटौँडाका वीरबहादुर योञ्जन नाम गरेका करिब ३२ वर्षका सह चालक त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:५५
Weather Update