News Griha :: न्यूजगृह
मुगुमा भूकम्पको धक्का

काठमाडौं — मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ।

बुधबार बिहान  ४ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

मुगुको धर्मा आसपास चन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प ३.९ म्याग्निच्युडको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०६:२८
Weather Update