महान्यायाधिवक्ताको राजीनामा स्वीकृत
काठमाडौं— महान्यायाधिवक्ता डा दीनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ। नयाँ सरकार बनेसँगै पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पोखरेलको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी हुन्।
.jpg)
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१ १५:००













