News Griha :: न्यूजगृह
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा 

काठमाडौं— साउने सङ्क्रान्ति तथा देउडा पर्वका अवसरमा कर्णाली प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको छ। 

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदा दिएको हो। 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०७:१५
Weather Update