प्रतिनिधि सभाको बैठक फेरि सारियो

काठमाडौं— प्रतिनिधि सभाको बैठक फेरी सारिएको छ।
अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
आइतबार दिउँसाे ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार दिउँसाे १ बजे बस्ने सारिएको थियो ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ १५:१६