News Griha :: न्यूजगृह
एमालेको सचिवालय बैठक आज
फाइल तस्बिर।

काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक मङ्गलबार बस्दैछ। 

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने कार्यालय सचिव डा भीष्म अधिकारीले बताए।

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ।

आइतबार एमालेको संसदीय दलको बैठक बसेको थियो।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०७:०५
Weather Update