News Griha :: न्यूजगृह
पहिरोले कान्ति लोकपथ अवरुद्ध

काठमाडौं— पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित कार्कीबासमा परिहो झरेपछि कान्ति लोकपथ अवरुद्ध भएको हो।

सोमबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।

पहिरो पन्छाउन डोजर पठाइएको उनले बताए।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १०:४७
समसामयिक
Weather Update