News Griha :: न्यूजगृह
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सर्‍यो

काठमाडौं — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ। 

यसअघि मीनभवनमा रहेको कार्यालय सोमबार टेकुस्थित पहिले जिल्ला प्रहरी परिसर काठमाडौं रहेको कार्यालयमा सरेको हो। 

परिसर आइतबार भद्रकालीस्थित नयाँ भवनमा सरेको छ।

अनुसन्धान कार्यालयको भवन पनि टेकुमा बनिरहेको छ।  


 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १०:४१
Weather Update