News Griha :: न्यूजगृह
यी हुन् एकीकृत समाजवादीका ९३ केन्द्रीय सदस्य [सूचीसहित]
नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचित भएका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका ९३ जना केन्द्रीय सदस्यीय पदाधिकारीहरू शुक्रबार आआफ्नो पदको शपथग्रहण गर्दै। 

काठमाडौं— नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । असार १६ गते सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन मार्फत ९३ सदस्यीय केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो ।

२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने भएको छ । ९३ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरू पहिलाको पोलिटब्युरो सदस्यमा रहेकाहरू अधिकांश रहेका छन् । 

2

1

3

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:०७
राजनीति
Weather Update