News Griha :: न्यूजगृह
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ।

कांग्रेसले आगामी असार ७ गते शुक्रबारका लागि बैठक बोलाएको हो।  

समसामयिक राजनीतिका विषयमा छलफलका लागि कांग्रेसले बैठक बोलाएको हो। बैठक शुक्रबार अपरान्ह ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:५३
Weather Update