News Griha :: न्यूजगृह
गण्डकीमा फ्लोर क्रस, देवकोटाले दिए पाण्डेलाई मत

पोखरा— नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित फणीन्द्र देवकोटाले सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन्।

उनले फ्लोर क्रस गरेपछि केहीबेर प्रदेशसभामा एमाले र माओवादी सांसदले नाराबाजीसमेत गरे।

माओवादीको चुनाव चिन्ह लिएर निर्वाचित भएपनि देवकोटाको दल नेपाल समाजवादी पार्टी (नेसपा) हो। 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:४९
Weather Update