News Griha :: न्यूजगृह
कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु

काठमाडौं— कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।  

घोडाघोडी नगरपालिका- ९ उत्तरपूर्वा बस्ने लालसिंह बिकको १५ वर्षीया छोरी ममताको  सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो। 

पसलबाट घर फर्कने क्रममा उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिशचन्द्र शाहले जानकारी दिए।  


 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०९:४८
Weather Update