News Griha :: न्यूजगृह
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठमाडौं— सरकारले आगामी आर्थिक २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ। 

आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। 

नीति तथा कार्यक्रममा सरकारले आगामी वर्षमा कस्ता कस्ता क्षेत्रलाई प्राथमिकता दिन्छ भन्ने विषयमा जानकारी गराइएकाे छ। 

त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन लगायत समग्र क्षेत्रको विकासका लागि सरकारले लिएका नीति तथा कार्यक्रम समेटिएको छ।  

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:१६
Weather Update