News Griha :: न्यूजगृह
रविको गगनलाई चुनौती- निवेदन दिएर सहकारीबाट ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु
Prabhu Bank

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर सहकारीबाट ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन्।

प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिँदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिए। उनले प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताएका छन्। 

उनले संसद्मा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाई लाई संसदबाट जवाफ दिन खोजेको बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १८:४२
Weather Update