News Griha :: न्यूजगृह
कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाट रोक्यो, संसद्मा नाराबाजी जारी
Prabhu Bank

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को दोस्रो बैठक पनि अवरुद्ध गरेको छ ।

बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।

नाराबाजीका बीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १८:०२
Weather Update