News Griha :: न्यूजगृह
काठमाडौंका यी स्थानमा आजदेखि विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं— काठमाडौंका विभिन्न स्थानमा आइतबारबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Prabhu Bank

शनिबार सूचना जारी गर्दे प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो। 

यी क्षेत्रहरूमा आइतबारदेखि वैशाख २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ।

 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०७:००
Weather Update