News Griha :: न्यूजगृह
मोरङमा एक महिलाको अर्धनग्न शव फेला, श्रीमान् फरार

काठमाडौं— मोरङको सुन्दरहरैंचामा वीभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ।

सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Prabhu Bank

महिलाको शव फेला परे पनि उनका श्रीमान् ५० वर्षीय पदमबहादुर तामाङ फरार रहेका छन्।

मनमायाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:१७
राजनीति
विशेष
Weather Update