News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय

काठमाडौं— विशेष अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय सुनाएको छ। 

इन्जिनियरिङ कलेज सञ्चालकसमेत रहेका न्यौपानेलाई २५ करोड जरिवाना हुने फैसला अदालतले सुनाएको हो।

Prabhu Bank

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार न्यौपानेलाई सम्पत्ति शुद्धिकरण कसुरमा दोषी ठहर गरेको हो। 

न्यौपाने भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्षसमेत हुन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २१:०३
Weather Update