News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम–२: खड्काले मतान्तर बढाउँदै, कसको कति मत? 

काठमाडौं— इलाम क्षेत्र नं २ को उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका डम्बर खड्काले आफ्नो मतान्तर बढाउँदै लगेका छन्। 

जारी मतगणनामा हालसम्म खड्काले १ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्। 

Prabhu Bank

त्यस्तै नेकपा एमालेका सुहाङ नेम्वाङले १ हजार १६ मत प्राप्त गरेका छन्। त्यस्तै तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३ सय १३ मत

प्राप्त गरेका छन्। भने रास्वपाका उम्मेदवार मिलन लिम्बू तेस्रो बनेका छन्। हालसम्म लिम्बूले २ सय ९ मत मात्रै प्राप्त गरेका छन्। 

हाल मतगणना जारी रहेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:४५
Weather Update