News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङ अपडेटः एमालेका भण्डारी कांग्रेस भन्दा दोब्बर मतले अगाडी 

काठमाडौं— बझाङ प्रदेश सभा (१) को जारी मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बताएका छन्। 

हालसम्म भण्डारीले १ हजार ४ सय ४ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका अभिषेक बहादुर भण्डारीले पच्छ्याइरहेका छन्। उनले ७ सय ६९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

Prabhu Bank

त्यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ४ सय १ मतसहित तेस्रो स्थान बनाएका छन्। 

त्यस्तै एकीकृत समाजवादीका कमलबहादुर सिंहले ३ सय ६९ मत प्राप्त गरेका छन्। 

हाल मतगणना जारी रहेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:१०
Weather Update