News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन

बुटवल— सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन्। 

जिल्ला अदालत रूपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार पुन रिहा भएका हुन्।

Prabhu Bank

गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो। पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए।

पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्।

उनी सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठनका महासचिवसमेत हुन। उनी गत साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा समेत जोडिएका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:०५
Weather Update