News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं— सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसी) दीपक अधिकारीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई रिक्त डीआईजी पदमा बढुवा गरिएको हो।

Prabhu Bank

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुले ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने छन्।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १०:५२
Weather Update