News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बागमती सरकार विस्तार, हानेपाका बज्राचार्यले लिए शपथ

काठमाडौं— हाम्रो नेपाली पार्टीलाई सहभागी गराएर बागमती प्रदेश सरकार विस्तार भएको छ।

आजै हाम्रो नेपाली पार्टी (हानेपा) को तर्फबाट प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको रुपमा शपथग्रहण गरेका छन्।

Prabhu Bank

उनले नेपाल भाषामा शपथ लिएका हुन्।

अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ।

एमाले केही दिनभित्र बागमती सरकारमा सामेल हुने छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:५३
Weather Update