News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेको छ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ।
 
त्यसअघि नै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज गर्दै ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:४१
Weather Update