विदेशी मुद्रा: अमेरिकी डलरमा छैन फेरबदल, अन्य देशका मुद्राको नेपाली मूल्य कति?
काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नेपाली विनिमयदर तोकेको छ।
आज २०८० फागुन ८ गते, सद्अनुसार फेब्रुअरी २०, २०२४ का लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ।
त्यस्तै यूरो १ को खरिददर १४२ रुपैंयाँ ८७ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ५१ पैसा कायम भएको छ।
यूके पाउण्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १६८ रुपैयाँ ०१ पैसा कायम भएको छ।
अन्य देशका मुद्राको नेपाली मूल्य थाहा पाउन सूची हेर्नुहोस्
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० ०६:४३