News Griha :: न्यूजगृह
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

काठमाडौं– कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यस्तो छ परीक्षाको समय तालिका

pariksha1

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १०:०४
Weather Update