News Griha :: न्यूजगृह
नेपाल प्रहरीका १६ एसएसपीको सरुवा [सूचीसहित]

काठमाडौं— सरकारले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । उनीहरूलाई गृह मन्त्रालयले शुक्रबार सरुवा तथा काजमा पठाएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार साविक दरबन्दी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, कास्की रहेका अरुण पौडेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, रानीपोखरीमा सरुवा गरिएको छ ।

यी हुन् सरुवा भएका १६ एसएसपी, को कहाँ?

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २०:३१
Weather Update