News Griha :: न्यूजगृह
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् । 

फागुनमै संसद्मा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ (१) अनुसार बिहीबार अध्यादेश जारी गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:५५
Weather Update