News Griha :: न्यूजगृह
बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं— शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । मापन केन्द्रका अनुसार बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।  

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०६:३४
Weather Update