News Griha :: न्यूजगृह
गोठाटारमा सोफा फ्याक्ट्रीमा आगलागी 

काठमाडौं— काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ । करिब दुई घण्टा अगाडिदेखि आगलागी सुरु भएको हो ।

अहिले आगो निभाउने प्रयास भइरहेको छ । क्षतिको विवरण आइसकेको छैन । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:४८
Weather Update