News Griha :: न्यूजगृह
बालकुमारीमा मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी

काठमाडौं— ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि आगजनी भएको छ ।

ईपीएसलाई लिएर आन्दोलनमा रहेकाहरूले रिङरोडमा मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएका हुन् ।

मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:०३
Weather Update