सम्बोधनको पूर्णपाठ
देशवासीसमक्ष प्रधानमन्त्रीको प्रण : आफैँ बदलिएर राष्ट्र निर्माणमा निर्णायकरूपमै होमिन चाहन्छु

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आगामी दिनमा आफैँ बदलिएर राष्ट्र निर्माणमा होमिन चाहेको बताएका छन् ।
सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै उनले राज्यका सबै निकायलाई समेत क्रमभंगता गर्ने घोषणासमेत गरेका छन् ।
सम्बोधनको क्रममा उनले नयाँ र शानदार इतिहास लेख्नै बाँकी रहेको बताउँदै सबै मिलेर यसका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८० १८:१२