नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग्यो [सूचनासहित]
![नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग्यो [सूचनासहित]](https://newsgriha.com/uploads/posts/army-hq-1700795914.jpg)
काठमाडौं— नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त माग गरेको हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० ०७:०५













