काठमाडौं— धादिङ केन्द्रबिन्दुभएर भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० ०९:१६