नेपाल आयल निगमले माग्यो ३१ कर्मचारी [विज्ञापनसहित]
![नेपाल आयल निगमले माग्यो ३१ कर्मचारी [विज्ञापनसहित]](https://newsgriha.com/uploads/posts/nepal-oil-corporation1678960061.jpg)
काठमाडौं— नेपाल आयल निगमले ३१ पदका लागि नयाँ कर्मचारीको माग गरेको छ । निगममा आठौँ तहदेखि श्रेणीविहीन सम्म गरि ३१ जना नयाँ कर्मचारीका लागि दरखास्त माग गरेको हो ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।
हेर्नुहोस् विज्ञापन
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० ११:३६













