News Griha :: न्यूजगृह
काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं— काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर लगायतका जिल्लामा महसुस गरिएको थियो । 

यो भूकम्प परकम्पन नभएको मापन केन्द्रले बताएको छ ।

अपडेट गरिएको  

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २१:०७
Weather Update