News Griha :: न्यूजगृह
कांग्रेस सहकारी विभागको प्रमुखमा कँडेल

काठमाडौं– नेपाली कांग्रेस सहकारी विभागको प्रमुखमा कँडेल मनोनयन भएका छन् । 

आज (शुक्रबार) पार्टी सभापति शेरबहादुर देउवाले उनलाई उक्त विभागको प्रमुखमा मनोनीत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार सभापति देउवाले पार्टी विधानको धारा ३७ को उपधारा १ अनुसार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरेका हुन् । 

कँडेल कांग्रेस केन्द्रीय सदस्य हुन् । 
401415092_903488231138765_4202061872123480285_n-1700210035.jpg-1700216363.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १६:०४
Weather Update