मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं— सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा बैठकमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १०:४६