News Griha :: न्यूजगृह
लोकसेवा आयोगले माग्यो कर्मचारी [विज्ञापनसहित]

काठमाडौ लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले विज्ञापन निकालेको हो ।

दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार संकेत नम्बर उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएका बैंकबाट नगद समेत बुझाउन सकिने छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:२६
Weather Update