सिंहदबारमा सर्वदलीय बैठक

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक जारी छ ।
बैठक सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी रहेको छ । इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू बैठकमा सहभागी छन् ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १८:३२