News Griha :: न्यूजगृह
माओवादी केन्द्रकाे संसदीय दलको बैठक सुरु

काठमाडौं— नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा इजरायल हिंसामा नेपालीको मृत्यु, त्यहाँ रहेका नेपालीको उद्धार तथा सरकारको भूमिकाबारे छलफल भइरहेको छ ।

त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामको समीक्षा समेत हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १४:५८
Weather Update