मावि अंग्रेजी विषयको नतिजा सार्वजनिक [सूची]
![मावि अंग्रेजी विषयको नतिजा सार्वजनिक [सूची]](https://newsgriha.com/uploads/posts/tsc-teacher-service-siksyaksewa.jpg 11684034655.jpg)
काठमाडौं— शिक्षक सेवा आयोगले माध्यमिक तह,तृतीय श्रेणी अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले यही असोज १८, १९ र २० गते लिएको अन्तर्वार्तामा सफल उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्तांकको आधारमा नतिजा निकालिएकाे आयोगले जनाएकाे छ ।
हेर्नुस् नतिजा
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १०:०३













