प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं— प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्दैछ । शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने भएको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०५० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० ०८:०२