एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि

काठमाडौं— नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।
अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने तयारी भएको आयोजकको भनाई छ । उद्घाटनअघिशान्तिबाटिका(रत्नपार्क) बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० ०७:३६