सांसद गैरेको प्रश्न— बिनाविजनेसको सदन किन चलिरहेको छ ?

काठमाडौं— सांसद ठाकुर गैरेले बिनाविजनेसको सदन किन चलिरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले कुनै पनि काम र सन्दर्भ बिनाको सदन किन चलाएको भन्ने प्रश्न गरेका हुन् ।
उनले भने, ‘बिनाविजनेशको सदन किन चलिरहेको छ ? यसको न कुनै सन्दर्भ छ न कुनै विजनेस छ ।’
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० १४:०२