News Griha :: न्यूजगृह
चिकित्सकहरु शनिबार पनि सकडमा

काठमाडौं—  चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकले निरन्तर विरोध प्रदर्शन गरेका छन् । सरकारी कार्यलयहरु बन्द भएको समयमा पनि शनिबार काठमाडौंको माइतीघरमा उनीहरुले प्रदर्शन गरे । 

प्रदर्शनमा उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘शान्ति सुरक्षा कायम गर’ जस्ता नारा लगाएका थिए । 

विभिन्न जिल्लामा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिँदा पनि राज्यले यो विषयमा कुनै चासो नदेखाएपछि बाध्यतावश सडकमा आउनु परेको उनीहरुको भनाई छ । 

doctor-andolan-3-1696074345.jpg

doctor-andolan-2-1696074343.jpg

doctor-andolan-1-1696074342.jpg

doctor-andolan-1696074341.jpg

doctors-unity-1696074341.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १७:३१
Weather Update