News Griha :: न्यूजगृह
विद्यार्थी विवरण अद्यावधिक गराउन केन्द्रको पत्रचार 

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले कक्षा ११ र ११ का विद्यार्थी विवरण अद्यावधिक गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

गत साउन ५ गते अवधिसम्ममा विद्यार्थी विवरण अद्यावधि गरी नसकिएकोमा सो शाखले असाज मसान्तसम्म गरिसक्न पत्रमा भनेको छ ।

उक्त कार्यका लागि विद्यालयलाई आफ्नो विद्यालयको एक्सेल फाइलमा विवरण अद्यावधिक गरी स्थानीयत तहमा सम्प्रेषण गर्न लगाउने र स्थानीय तहले अनलाइनमा अपलोड गर्ने व्यवस्थाका लागि केन्द्रले अनुरोध गरेको छ । 

हेर्नुस् पत्र 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १०:२७
Weather Update