News Griha :: न्यूजगृह
पर्यटन दिवस मनाउन सार्वजनिक बिदा

दाङ—  बर्दियाको ठाकुरबाबा नगरपालिकाले ४४औं विश्व पर्यटन दिवस मनाउन आज सार्वजनिक बिदा दिएको छ ।

मंगलबार सूचना जारी गरी नगर अस्पताल बाहेक अन्य सबै पालिका मातहतका कार्यालयहरुमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई अनिवार्य रुपमा कार्यक्रममा उपस्थिति हुन आग्रह गरेका छन् ।

 

nepali_patro_2nepali_patro_2
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:३४
Weather Update