News Griha :: न्यूजगृह
शेखर कोइरालाले भेटे नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित खाणलाई

काठमाडौं—  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् ।

शनिबार बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका खाणलाई भेटेका हुन् ।


स्रोतका अनुसार आज बिहान ९ बजे कारागार पुगेका कोइरालाले खाणसँग आधा घण्टा कुराकानी गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १४:२९
Weather Update