News Griha :: न्यूजगृह
कानुनमन्त्री गुरुङ भन्छन्— शिक्षकसँगको वार्तामा सहमति जुट्छ

काठमाडौं—  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकसँग आज हुने वार्ताले समाधान निकाल्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न मन्त्रीहरूसँग गरेको आन्तरिक छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजको वार्तामा सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन् ।

‘हामीले शिक्षकका सबै मागका विषयमा छलफल गरेर अन्तिम टुङ्गो लगाउँछौं । आजको वार्तामा सहमति जुट्छ,’ उनले भने । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:५८
Weather Update